राजनीति

म अघी-अघी सरकारमा जान्छु राजपा पछी-पछी सरकारमा आउछ भन्दै उपेन्द्र यादवले लिए यसरी ठेक्का

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को सरकारसँग आफूहरुको गठबन्धन नटुट्ने बताएका छन् । अध्यक्ष यादवले २ नम्बर प्रदेशको सरकार फेरबेदल नहुने जिकिर गरेका छन् । त्यस्तै यादवले आफूहरु सरकारमा जाने भएकोले को को मन्त्री बनेर