अब कांग्रेसलाई कुर्न नसक्ने भन्दै राष्ट्रियसभाले तोक्यो संसदीय सुनुवाई समितिमा तीन सदस्य
राष्ट्रियसभाले संसदीय सुनुवाई विशेष समितिमा तीन सदस्य मनोनित गरेको छ । सभाको शुक्रबार बसेको बैठकले समिति सदस्यमा सुमन प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्रनारायण देवको नाम अनुमोदन गरेको हो । प्रतिनिधिसभाको सुनुवाई समितिको भने टुंगो लागेको छैन । सभामुख कृष्णबहादुर महराले