राजनीति

अमेरिकाले भन्यो ( अर्को युद्धमैदानको लागि अब तयारी गर्नुपर्छ “अन्तरिक्ष सैन्य बल” निर्माण गर्ने घोषणा

  अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बिहीबार अमेरिकी अन्तरिक्ष सैन्य बल (स्पेश फोर्स) निर्माण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। विशाल अमेरिकी सैनिकको यो छैटौं विभाग हुनेछ । उक्त घोषणा कार्यक्रममा पेन्सले भने, “अर्को युद्धमैदानको लागि तयारी गर्नुपर्ने समय आएको छ ।”