ओली र मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्दै
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ। अबको केही बेरमा भारत सरकारद्धारा निर्मित पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ।