महाधिवेशनपछिको अध्यक्षका लागि नेकपामा चार नेताको भिडण्त सुरु, कस्को छ पल्ला भारी
दुई वर्षभित्र पार्टी महाधिवेशन गरी नयाँ अध्यक्ष छान्ने र सोही समयतिर नयाँ प्रधानमन्त्री पनि चयन गर्ने गरी नेकपाभित्र तानातान शुरु भएको छ । यसका लागि अहिले प्रदेश, जिल्ला, भातृ संगठनलगायत तल्ला कमिटीहरुमा आफ्नो पकड बलियो बनाउन नेताहरु लाग्न थालेका छन्