राजनीति

बिपतमा परेका स्थानीय जनतालाई सहयोगका लागि बाह्रवीसेमा नयाँ पहल सुरु

  बिपतमा परेका स्थानीय जनतालाई सहयोगका लागि बाह्रवीसेमा नयाँ पहल सुरु गरिएको छ । प्रदेश तीनका मन्त्री अरुण नेपालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बाढीपहिरोले पुरिएका, भत्किएका घरका परिवारलाइ स्थानिय तह र प्रदेश सरकारको संयुक्त पहलमा राहतको व्यवस्था गर्ने निर्णय गरिएको