राजनीति

केपी ओलीलाई जेलमा पत्र लेख्दा मलाई महासचिवबाट हटाइयो : सिपी मैनाली

  अभियोग १ : झापा विद्रोह र नख्खु जेल ब्रेक गर्ने नायकका रूपमा चिनिनुहुन्थ्यो । भूमिगत कालमा दन्त्यकथाका पात्रझैँ कार्यकर्ताले तपार्इंको फोटाको समेत पूजा गर्थे रे । त्यत्रो महत्व पाएको नेता समयको गतिलाई नबुझ्ने आफ्नै स्वभावका कारण राजनीतिक रूपमा ओरालो लाग्दै जानुभयो,