नेपाल र चीनबीचको ऊर्जा क्षेत्रमा सहयोग आदान–प्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आगामी असोज ११ र १२ गते काठमाडौँमा हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बैठकको मिति तय गरेको जनाएको छ । मन्त्रालयका
संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ । सोमबार नै मिश्रको सुनुवाइ थियो