माओवादी आन्दोलनको एउटा हिस्सा बन्न खोजेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको ’नेपाल कम्युनिष्ट पार्टी’ गम्भीर संकटमा देखिएको छ । पार्टी संकटमा पर्नुका पछाडि राज्य या बाह्य शक्तिबाट परेको दबाब मात्रै देखिन्न । बरु आन्तरिक अन्तर्संघर्ष पार्टी समस्यामा पर्नुको
फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको करिब एक महिना भैसकेको छ । भदौ ४ गते काठमाडौँको