राजनीति

मुख्यमन्त्री गुरुङको पद धारपमा, लगातार तीन दिन धाउँदा पनि मुख्यमन्त्रीले प्रधानमन्त्री भेट्न पाएनन्

  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजले पचाउन नसक्ने मुद्दा उठाएर यतिबेला निकै चर्चामा अाएका छन् । मुख्यमन्त्रीले हाम्रो समाजमा यौनको व्यवस्थापन नहुँदा पारिवारिक विखण्ड बढेको तर्क गरेका छन् ।   गुरुङले एक औपचारिक कार्यक्रममा नै पोखरामा रेडलाइट एरिया तोक्ने