कार्यसम्पादन मूल्यांकन फारम भर्ने विषयमा आफू अनुकूल नभएको भन्दै स्वास्थ्य विभाग अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.हरिशचन्द्र उप्रेतीमाथि नायव सुब्बा माधव घिमिरले कसेर मुक्का प्रहार गरेका छन् । तर, निर्देशक उप्रेतीलाई घिमिरेको मुक्का भने लागेन । नायब सुब्बा
३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो