नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्माले आफूले पाएको जिम्मेवारी तथा पदप्रति असन्तुष्टि व्यक्त गर्दै तोकिएको पदमा नबस्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयले प्रदेशको नेतृत्व बाँडफाँड गरेको केही घण्टा पनि नबित्दै कर्णाली