राजनीति

प्रधानमन्त्री ओलीले आफ्ना बफादार अमेरिकी राजदूत कार्कीलाई ८० करोडको घर किन्न दिए अनुमती

    विदेशमा बस्ने नेपालीहरुको लागि उनीहरुको स्थानीय सरकार हो दुतावास । त्यहाँ बस्ने नेपालीहरुको सेवा सुविधा र नेपालको कुटनीतिक सम्बन्ध विस्तारको लागि भनेरै सरकारले करोडौं खर्च गरेर विदेशमा नेपाली दुतावासको स्थापना गरेको छ ।   सम्पन्न देखि विपन्न देशसम्म