निर्मला बलात्कार–हत्या प्रकरण : भेजाइनल स्वाब सुरक्षित राख्नु
राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकोे भेजाइनल स्वाब सुरक्षित राख्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । पटक–पटक गरिएको अनुसन्धान नै संकास्पद देखिएकाले पुनः अनुसन्धान गर्नका लागि प्रमाणहरू सुरक्षित राख्न आयोगले निर्देशन