कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा अनुसन्धान र छानविनमा अाफूले लापरवाही नगरेको भन्दै कञ्चनपुरका निलम्बित एसपी विष्टले स्पष्टिकरण पेश गरेका छन । उनले निर्मला पन्त हत्याको छानबिनमा लापरवाही नगरेको भन्दै प्रहरी प्रधान कार्यालयमा
२०७५ सालको दसैंको शुभसाइत आज बिहान ९:५१ बजे जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार आश्विन शुक्ल दशमी