राजनीति

निर्मला प्रकरण झन् जेलिँदै, आइजिपी खनाल भन्छन्– १३ वर्ष लाग्छ

  प्रहरीसँग के औजार छ   जसले पक्राउ  पर्नासाथ निर्दोषलाई पनि ‘म दोषी हुँ’ भनेर बक्न लगाउँछ ।  सुरुमै जीवन घर्तीमगर र बीचमा दिलीपसिंह विष्टले पनि अपराध आफैले गरेको बयान दिएका थिए । अहिले प्रदीप र विशालले पनि त्यस्तै बयान दिएका