यी ३ मन्त्रीले चिनी र चिया उद्योगीलाई सिंहदरबारमा बोलाएर किन सातो लिए
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चिनी उद्योगीहरुलाई ‘केटाकेटी’ को संज्ञा दिएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योग भन्दैमा सरकारले सधैं संरक्षण गर्न नसक्ने बताएका छन् । त्यसैगरी श्रममन्त्री गोकर्ण विष्टले चिया उद्योगीलाई थर्काउँदै भने– ‘गाडीका लागि