मुख्य खबर

मन्त्रिपरिषद्को बैठक सम्पन्न, यस्ता छन् निर्णय

  मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले सम्झौता गर्ने