मुख्य खबर

संसद् विघटन गरेर ताजा जनादेश लिने मुडमा प्रधानमन्त्री

  अध्यक्ष ओलीको प्रतिवेदनसहित नेताहरू १० दिनपछि ‘सेकेन्ड हाफ’मा भेट्ने तय भएको छ । योबीचमा ओलीले आफू सुरक्षित हुन केही गृहकार्य अगाडि बढाउने रणनीति बनाएको बुझिएको छ । जनादेश पाए पनि पार्टीभित्रबाट साथ नपाएको भन्दै प्रधानमन्त्री संसद् विघटन गरेर ताजा