प्रधानमन्त्रीको कदम बाध्यात्मक : नेता आले
नेकपाका नेता एवं सांसद प्रेम आलेले प्रधानमन्त्रीको कदमलाई ‘बाध्यात्मक भनेका छन । हाम्रो इकोनोमी डट कमसँग कुरा गर्दै वहाँले प्रधानमन्त्रीको उक्त कदमलाई पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रको उपज भएको बताएका