मुख्य खबर

प्रचण्ड खतरनाक भएको अर्को प्रमाण !

  हरेक विषय, वस्तु, पात्र र परिस्थितिलाई उपयोगिताका आधारमा हेर्ने र तदनुरुप व्यवहार गर्ने चालबाजी नै प्रचण्ड सफलताको मूल कडी हो । कम्युनिष्टले प्रयोग गर्ने कतिपय भाषा, शैली र आशय गैह्रकम्युनिष्ट कित्तालाई बुझ्न हम्मे-हम्मे पर्दछ । नेपालमा अहिलेसम्म क्रियाशील काङ्ग्रेस,