मुख्य खबर

सूर्य चिन्ह र नेकपा नाम ओलीसँग, प्रचण्डले नयाँ पार्टी बनाउनुपर्ने

    सूर्य चिन्ह र ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम केपी शर्मा ओलीको नेतृत्वमा रहने निश्चित देखिएको छ । अर्थात्, राजनीतिक रुपमा मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुन सक्छ । कानुनी रुपमा भने सूर्य चिन्ह र ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम