पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गरेकी छन् । निर्णय र निर्णयमा पुग्न गरिएका
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो ।