नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी केहीबेरअघि सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध मुद्दा दायर भएको
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लड्डु खाएको विषयमा बबण्डर हुन्छ भनेर आफूले नसोँचेको बताएका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू फेला परेको छ । पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका वडा नम्बर १
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक डाकिएको हो ।