प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैछन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उनको सचिवालयले
नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७८ सालको पात्रो स्वीकृत गरेको छ । स्वीकृत पात्रोका अनुसार आगामी वर्ष २०७८ मा