मुख्य खबर

घुस खाएर गाउँपालिकाका अध्यक्ष फरार

    धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका अध्यक्षले प्रयोग गरिरहेको सरकारी नम्बरप्लेटको गाडीबाट घुस रकम बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय