मुख्य खबर

माधव नेपालका भान्जा युवा संघबाट निष्कासित

    नेकपा एकीकृत समाजवादी निकट युवा संघको विवाद उत्कर्षमा पुगेको छ । युवा संघका सहसंयोजक नितेश पौडेलले शनिबार काठमाडौंमा भेला गरेर समानान्तर अभ्यास थालेपछि विवाद चर्किएको हो । मातृपार्टी महाधिवेशनमा होमिएको बेलामा युवा संघका संयोजक कृष्ण विक र सहसंयोजक