भारतको झारखण्डमा बस र ट्रक ठोक्किँदा १८ तीर्थयात्रीको मृत्यु



हाम्रो इकोनोमि

 

 

झारखण्डको देवघरमा बस र ट्रकको ठोक्किँदा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान भएको दुर्घटनामा १८ जना तीर्थयात्रीको मृत्यु भएको छ भने दर्जनौं भक्तजन घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।  स्थानीय प्रहरी प्रशासन उद्धार कार्यमा खटेको छ ।

यसैबीच, भाजपा सांसद निशिकान्त दुबेले १८ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेखेका छन्– मेरो लोकसभा निर्वाचन क्षेत्रको देवघरमा श्रावण महिनामा कंवर यात्राको क्रममा बस र ट्रक ठोक्किँदा १८ जना भक्तजनको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...