मुख्य खबर

अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यति प्रक्राउ

    अष्ट्रेलिया पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । भुजेलले सर्टटर्म ४५७ भिषामा २/२ वर्ष कामका लागि १०५ दिन भित्रमा पूरै प्रक्रिया पूरा गरी अष्ट्रेलिया पठाईदिन्छु भन्दै