उप–प्रधानमन्त्री पोखरेलद्वारा बुद्ध जयन्ती र उभौली पर्वका अवसरमा शुभकामना
२५६५औं बुद्व जयन्ती तथा किराँत समुदायको उभौली पर्वको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । शान्तिका नायक भगवान् बुद्धको जन्म, बोधी ज्ञान प्राप्त गरेको दिन र महापरिनिर्वाण भएको तीनवटा