मुख्य खबर

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सरकार अल्पमतमा

  । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा