माधव पक्षका सांसदले आजै राजीनामा दिने, अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार
सत्तारुढ नेकपा एमालेभित्र पार्टी एकताको अन्तिम प्रयास भइरहेका बेला विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने माधव नेपाल पक्षका सांसदहरुको राजीनामाको प्रतिक्षामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सरकारविरुद्ध अविश्वास