नेकपा एमालेको माधव नेपाल पक्षका सात जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो । संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव