मुख्य खबर

सर्वोच्चको फैसलालगत्तै माओवादीसँग माधव गुटको एकता

    एमालेको विद्रोही भनेर रुचाउन चाहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य सुरु गर्नुभएको छ । सर्वोच्च अदालतको फैसलालगत्तै नेपालले माओवादी केन्द्रसँग एकता टुंगो लगाउने तयारी गर्नुभएको हो । नयाँ पार्टी निर्माण र माओवादी केन्द्रसँगको एकताका