मुख्य खबर

वीरगंजमा भीम रावलको पुत्ला जल्यो, मधेस पस्न नदिने घोषणा

  पूर्वमन्त्री भीम रावलको मधेसमा पुत्ला जलेको छ । नागरिकता अध्यादेशको विरोधका नाममा मधेसी जनताको भावनासँग खेलवाड गरी होच्याएपछि आक्रोशित मधेसी युवाहरुले वीरगंजमै पुत्ला जलाएका हुन् । उनीहरुले रावललाई मधेस पस्न नदिने घोषणा पनि गरेका छन् । भ्रमपूर्ण प्रचार गरी