मुख्य खबर

देउवाको भाग्य प्रधान न्यायाधीश जबराको इजलासमा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाईका लागि राणको एकले इजलासमा पेशी