एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा



हाम्रो इकोनोमि

 

 

यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको नियमित बैठकले कोभिड–१९ महामारीको कारण देखाउँदै परीक्षा नगर्ने निर्णय गरेको हो ।   आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको एक मन्त्रीले जानकारी दिए ।  गत वर्ष पनि आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । लामो अन्योलताबीच सरकारले यस वर्ष पनि उस्तै प्रकृतिको निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...