मुख्य खबर

बिपक्षी गठबन्धनले प्रधानमन्त्रीको हत्या योजना बनाएको सूचना पाइसकेका छौं : आनन्द पोखरेल

  एमाले नेता आनन्द पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने कांग्रेस सांसदको नरोत्तम बैद्यको घोषणा बिपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै कडा कार्वाहीको माग गर्नुभएको छ । एमाले बागमति अध्यक्ष पोखरेलले केही समयदेखि प्रधानमन्त्री ओलीबिरुद्ध गठबन्धनमा