प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतले २८ असारमा फैसला गर्दैछ । फैसला कस्तो आउने हो अनेकन अनुमानहरु भइरहेका छन् । तर, अदालतको फैसला नआउँदै संसदीय अंकगणितको खेलहरु सुरु हुनुलाई अर्थपूर्ण मानिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संवादहीनतामा आइसब्रेक भयो । बुधबार दुई नेताले