मुख्य खबर

३० दिनको प्रधानमन्त्री बन्दै देउवा

    आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा बहुमत दाबी सिद्ध गरेको आधारमा उनी प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । संविधान अनुसार यसरी नियुक्त