मुख्य खबर

गणतन्त्र उत्सव मनाउँदै एमाले

    प्रमुख सत्तारुढ दल नेकपा (एमाले)ले आज गणतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा गणतन्त्र उत्सव मनाउँदैछ । भृकुटीमण्डपमा बिहान ११ बजेदेखि २ बजेसम्म गणतन्त्र उत्सव कार्यक्रम हुन लागेको हो । आइतबार बसेको एमालेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन सांस्कृतिक झाँकीसहित देशभर