नेपाली कांग्रेसले सत्ता सम्हालेपछि रौतहटमा कांग्रेसी आतंक र अपराध बढेको तथा जिल्लाका विभिन्न तहमा व्याप्त लुटतन्त्रको विरुद्ध खबरदारी गर्न विशाल मोटरसाइकल ¥यालीसहित जनप्रदर्शन भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि रौतहटमा सत्ता आतंक ब्युतिएको
मेमोरी किङ्गका रूपमा प्रचार गरेर चर्चामा आएका कालीकोटका विजय शाहीको फर्मुला फेल खाएको छ । आफूलाई मेमोरी किङ्गका