मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेको छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । अख्तियारमा मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताए । उनले भने, म राष्ट्रलाई नोक्सान पर्ने कुनै