मुख्य खबर

मन्त्री को बन्ने भनेर एकीकृत समाजवादीमा चर्कियो विवाद

    नेकपा एकीकृत समाजवादीमा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने भन्ने विषयलाई लिएर विवाद सुरु भएको छ । सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नेकपा एसमा आन्तरिक विवाद सुरु भएको