प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा बखेडा गर्नुको कुनै अर्थ नरहेकोर छिटो पारित गर्नुपर्ने बताउनु भएको छ । वर्तमान संयुुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिनुभएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । उहाँले एमसीसी अमेरिकाले
नेकपा एमालेले बिधान महाधिवेशनबाट पारित संशोधित विधान सार्वजनिक गरेको छ । एमालेको विधान २०४९ लाई गत असोज १५