मुख्य खबर

जेठ ४ मा स्थानीय निर्वाचन गर्न आयोगको सिफारिस

    निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गते निर्वाचन गर्न परामर्श दिएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार निर्वाचन