मुख्य खबर

राप्रपाको चुनावी प्रक्रिया शुरु, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि आज बिहीबारदेखि चुनावी प्रक्रिया शुरू हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । उद्घाटनसत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र