मुख्य खबर

बूढानिलकण्ठमा पुर्वाधार निर्माणमा ७०% भन्दा बढी काम सम्पन्न – नगर प्रमुख खरेल

      बूढानीलकण्ठ नगरपालिकाका प्रमुख एबम नेकपा एमाले बागमती प्रदेश सदस्य उद्दव प्रसाद खरेलले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ल्याएको घोषणापत्र बमोजिम काम गर्न सफल भएको बताएका छन् । राश्ट्रपाटी न्युज संग बिशेष कुराकानी गर्दै उनले बिकास तथा