मुख्य खबर

एक्लाएक्लै चुनावमा गए एमालेले दुई तिहाई ल्याउछ : शेरबहादुर–रामचन्द्र

    प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन नगरी एक्लाएक्लै चुनावमा गए एमालेले दुई तिहाई नघाउने निश्कर्ष सुनाउनु भएको छ । केन्द्रीय समितिको जारी बैठकमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा र