नेकपा एमालेले रामेछाप जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएर प्रदेश कमिटीमार्फत जिल्लामा पठाएको छ । यसअघि चुनाव जितेका गोकुलगंगाका अध्यक्ष खड्गबहादुर सुनुवार र उमाकुण्डका शेरबहादुर सुनुवार दोहोरिएका छन् । अन्यत्र नयाँ उम्मेदवार छन् । उम्मेदवारहरु
नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन भएको छ । पहिलो दिन आज